Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

प्रदेश १ का सिंचाइमन्त्री रामकुमार राईले दिए राजीनामा

प्रदेश १ का सिंचाइमन्त्री रामकुमार राईले दिए राजीनामा

  • काठमाडौँ । प्रदेश नम्बर १ का खानेपानी, सिंचाइ तथा ऊर्जामन्त्री रामकुमार राईले राजीनामा दिएका छन्। राई खोटाङ जिल्लाको प्रतिनिधिसभाको निर्वाचनमा विजयी भएका हुन्। उनले संघीय सांसदको शपथ ग्रहण गर्नुभन्दा अगाडि नै राजीनामा दिएका छन्।

    onlinepatrika
    Arghakhachi

    २०७८ कार्तिक १६ राजेन्द्रकुमार राई मुख्यमन्त्री नियुक्त भएपछि उनले खोटाङका राईलाई २०७८ माघ २३ गते खानेपानी, सिंचाइ तथा उर्जा मन्त्रीमा नियुक्त गरेका थिए।

    AGNI GROUP

    मन्त्री राईका स्वकीय सचिव जीवन राईका अनुसार उनले हिजो नै मुख्यमन्त्री राजेन्द्रकुमार राई समक्ष राजीनामा दिएका छन्। 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij