Logo

May 14 2025 | २०८२, वैशाख ३१ गते

May 14 2025 | २०८२, वैशाख ३१ गते

युनियन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

युनियन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

  • काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट हाल कायम चुक्त पुँजीको ९.११ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

    images
    images
    images

    कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकबाट चुक्ता पुँजीको ८.६५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरिएको हो ।

    कम्पनीको आउँदो वार्षिक साधारणसभाबाट पारित भएपछि उक्त प्रस्ताव लगानीकर्ताले लाभांश प्राप्त गर्नेछन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij