Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

राउत र अमेरिकी राजदूतबीच भेटघाट

राउत र अमेरिकी राजदूतबीच भेटघाट

  • काठमाडौं। जनमत पार्टीका अध्यक्ष डा.सिके राउत र नेपालका लागि अमेरिकी राजदूत डिन.आर.थम्पसनबीच भेटघाट भएको छ ।

    onlinepatrika
    Arghakhachi

    शंखमुलस्थित जनमत पार्टी कार्यालयमा भएको भेटघाटमा प्रतिनिधि सभामा पार्टीले प्राप्त गरेको सफलताको लागि राजदूतले शुभकामना दिएका छन् ।

    AGNI GROUP

    साथै, भेटघाटमा दुई देशबीच विकास सहकार्यबारे पनि छलफल भएको बताइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij