Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

बागमती प्रदेश सभामुखमा राप्रपाका महामन्त्री पाठक निर्वाचित

बागमती प्रदेश सभामुखमा राप्रपाका महामन्त्री पाठक निर्वाचित

  • काठमाडौँ । बागमती प्रदेश सभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय महामन्त्री भुवन पाठक निर्वाचित भएका छन् । पाठकले नेपाली कांग्रेसका उम्मेदवार शिवराज अधिकारीलाई पराजित विजयी भएका छन् ।

    onlinepatrika
    Arghakhachi

    पाठकले ६२ मत प्राप्त गरे भने अधिकारीले ३६ मत मात्र प्राप्त गरे । नेपाल मजदुर किसान पार्टीकी सृजना सायजूले ३ मत प्राप्त गरिन् । वागमती प्रदेशमा कुल ११० सांसदमध्ये ज्येष्ठ सदस्यबाहेक १०८ जनाले मतदानमा सहभागिता जनाएका थिए ।

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij