Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

कानुनमन्त्री प्रधानले गरे पदभार ग्रहण

कानुनमन्त्री प्रधानले गरे पदभार ग्रहण

  • काठमाडौं । नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधानले मंगलबार पदभार ग्रहण गरेका छन् । प्रधानले राष्ट्रपतिको कार्यालय शीतल निवासमा शपथ लिएका छन् । शपथ लिएपछि सिंहदरबार पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।

    onlinepatrika
    Arghakhachi

    पदभार ग्रहण गरेलगत्तै कानुनमन्त्री प्रधानले आवश्यक कानुनबारे जानकारी गराउन अरू मन्त्रालयहरूमा पत्र पठाउने निर्णय गरे। नवलपरासी क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राप्रपाका उपाध्यक्ष समेत रहेका प्रधान पहिलोपटक मन्त्री बनेका हुन् । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij