Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

ईश्वर पाेखरेल सुमेरु अस्पतालमा

ईश्वर पाेखरेल सुमेरु अस्पतालमा

  • काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सुमेरु अस्पतालमा उपचार गराइरहेका नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्य अवस्था बुझेका छन्।

    onlinepatrika
    Arghakhachi

    बिहीबार दिउँसो नेता पोखरेलले ललितपुरस्थित सुमेरु अस्पताल पुगेर स्वास्थ्य अवस्था बुझेका हुन्।
    उनले वर्षमानको स्वास्थ्यलाभको कामना पनि गरेका छन्।

    AGNI GROUP

    नेता वर्षमानको स्वास्थ्यमा सुधार आइरहेको छ र केही दिनमै डिस्चार्ज हुने अस्पताल स्रोतले जनाएको छ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij