Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

मन्त्री साह सवार गाडीको ठक्करबाट पैदलयात्रु घाइते

मन्त्री साह सवार गाडीको ठक्करबाट पैदलयात्रु घाइते

  • काठमाडौं । शहरी विकासमन्त्री प्रभु साह सवार ना १ झ ३८४२ नम्बरको भण्डावाल गाडीको ठक्करबाट एकजना घाइते भएका छन् ।

    onlinepatrika
    Arghakhachi

    मन्त्री साह सवार गाडीको ठक्करबाट लालबन्दी नगरपालिका वडा नम्बर ८ चन्द्रपुर घर भएका ३५ वर्षीय फुच्चे तामाङ घाइते भएका हुन् ।

    AGNI GROUP

    घाइते तामाङको खुट्टा र कम्मरमा चोट लागेको छ । पूर्व पश्चिम राजमार्गको हरिवनमा उक्त दुर्घटना भएको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij