Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

प्रदेश–१  उपाधिका लागि एपिएफको सामना गदैं

प्रदेश–१  उपाधिका लागि एपिएफको सामना गदैं

  • काठमाडौं । शनिबार भएको दोस्रो सेमिफाइनल खेलमा प्रदेश–१ ले लुम्बिनीमाथि १० विकेटको फराकिलो जित दर्ता गरेको हो। लुम्बिनी प्रदेशले दिएको ५३ रनको लक्ष्य प्रदेश–१ ले ८.५ ओभरमा बिना विकेटको क्षतिमा पूरा गर्‍यो। लमही क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको लुम्बिनीले १४.१ ओरभरमा सबै विकेट गुमाउदै ५२ रनको योगफल तयार पारेको थियो। प्रदेश १ दाङमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला टि–२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।  

    onlinepatrika
    Arghakhachi

     

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij