Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

  • काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक बस्ने भएको छ। रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्री पदबाट राजीनामा दिएपछि पहिलो पटक बैठक बस्न लागेको हो।

    onlinepatrika
    Arghakhachi

    केन्द्रीय सदस्य र सांसदलाई राखेर बैठक बस्न लागेको रास्वपाले जनाएको छ। लामिछानेले नागरिकता प्राप्त गरेपछि दिउँसो बैठक बस्ने तयारी गरिएको छ।

    AGNI GROUP

    पछिल्लो राजनीतिक घटनाक्रमपछि कसरी अघि बढ्ने भन्ने विषयमा बैठकमा छलफल हुने बताएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij