Aug 04 2025 | २०८२, साउन १९ गते
काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले दुई हजार ८८३ चालकलाई कारबाही गरेको छ । ट्राफिक प्रहरीले नियम उल्लंघन गर्ने दुई हजार ८८३ चालकलाई कारबाही गरेको हो । कारबाही पर्नमा मापसे गर्ने १४० जना छन् ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij