Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

भारतीय सेनाका १२ जना पूर्व प्रमुख सेना दिवसमा आउने

भारतीय सेनाका १२ जना पूर्व प्रमुख सेना दिवसमा आउने

  • काठमाडौँ । नेपाली सेना दिवसमा सहभागी हुन भारतका १२ जना पूर्व प्रमुख आउने भएका छन् ।

    onlinepatrika
    Arghakhachi
    सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीका अनुसार नेपाली सेनाले सेनाको २६० औं सेना दिवसको अवसर पारेर नेपाली सेनाबाट मानार्थ महारथीको दज्र्यानी दिएका पूर्व १२ जना सेना प्रमुखहरूलाई बोलाएको बताए ।

    भारतीय सेनाका पूर्वप्रमुखहरू विश्वनाथ शर्मा, संकर रोय चौधरी, बेदप्रकाश मलिक, सुन्दरराजन पद्मानभम्, निर्मल चन्दर बीज, जोगीन्दर जसवान्त सिँह, दीपक कपूर, डा विजय कुमार सिँह, विक्रम सिँह, दलवीर सिंह, मनोज मुकुन्द नरवाणे र मनोज पाण्डे आउने उनले जानकारी दिएका छन् । आगामी फागुन ६ गते सेना दिवस मनाउन लागेको छ ।

    AGNI GROUP
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij