Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

एसको केन्द्रीय समिति बैठक बस्दै

एसको केन्द्रीय समिति बैठक बस्दै

  • काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को पाँचौ केन्द्रीय समिति बैठक आज पनि जारी रहने भएको छ । बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन तथा महासचिव डा. बेदुराम भुषालले पेश गरेको सांगठनिक प्रतिवेदन पेश गरेका थिए ।

    images
    images
    images

    अध्यक्ष नेपाल, महासचिव भुषालगायतले पेश गरेको प्रतिवेदनमाथि केन्द्रीय सदस्यले आ–आफनो धारणा राख्ने क्रम जारी छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij