Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

आयोगद्वारा ६८६ जना निमावि शिक्षकको माग

आयोगद्वारा ६८६ जना निमावि शिक्षकको माग

  • काठमाडौं ।  शिक्षक सेवा आयोगले ६८६ जना निमावि शिक्षकको लागि आवेदन खुलाएकाे छ। आयोगले आज शुक्रबार निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको प्रतियोगितात्मक परीक्षाको विज्ञापन खुला गरेको हो।

    onlinepatrika
    Arghakhachi

    आयोगले सामुदायिक विद्यालयको शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्तिका लागि विज्ञापन गरेको हो।

    AGNI GROUP

    teacher.jpg

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij