Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

प्रधानमन्त्री प्रचण्ड र बङ्गलादेशका राजदूतबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र बङ्गलादेशका राजदूतबीच भेटवार्ता

  • काठमाडौं । प्रधानकन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालका लागि बङ्गलादेशका राजदूत नोमान चौधरीले शिष्टाचार भेटवार्ता गरेका छन् । चौधरी आज प्रधानमन्त्री प्रचण्डलाई भेट्न सिंहदरवारस्थित प्रधानमन्त्रीको कार्यालय पुगेका हुन् ।

    onlinepatrika
    Arghakhachi

    प्रधानमन्त्रीको सचिवालयका अनुसार आजको भेटमा दुई पक्षीय सम्बन्ध, जलविद्युत, व्यापार र कनेक्टिभिटी लगायतका विषयमा छलफल भएको थियो ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij