Aug 08 2025 | २०८२, साउन २३ गते
काठमाडैं । प्रधानमन्त्री(पीएम) कप महिला टी–२० क्रिकेटको फाइनलमा दाङको लमहीमा आइतबार दिउँसो जारी खेलमा प्रदेश १ ले १०६ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको हो।टस जितेर ब्याटिङ रोजेको प्रदेश १ ले सबै ओभर खेल्दै चार विकेटको क्षतिमा १०५ रन बनाएको छ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij