Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

ललितपुरमा कति पुग्यो कोरोना संक्रमित ?

ललितपुरमा कति पुग्यो कोरोना संक्रमित ?

  • ललितपुर । ललितपुरमा अहिलेसम्म कोरोना सङ्क्रमितको संख्या १० हजार ३ सय ९१ पुगेको छ । स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. खगेश्वर गेलालका अनुसार जिल्लामा कोरोनामुक्त हुनेहरु ७ हजार ८ सय २१ छन् । विहीबारसम्म सक्रिय संक्रमितको संख्या २ हजार ४ सय ६३ जना छन् । 

    onlinepatrika
    Arghakhachi

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij