Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

युवा दस्ताका केन्द्रीय संयोजक शम्भु थापा पक्राउ

युवा दस्ताका केन्द्रीय संयोजक शम्भु थापा पक्राउ

  • काठमाडौँ । पछिल्लो समय चर्चामा रहेका व्यवसायी दुर्गा प्रसाईको अभियानमा सहभागी भएका ‘कालोमोसो’ दस्ताका केन्द्रीय संयोजक शम्भु थापा पक्राउ परेका छन् । 

    images
    images
    images

    प्रसाईले बैंक तथा वित्तीय संस्थाका म्यानेजरलाई कालोमोसो दल्ने भन्दै युवा दस्ता बनाएका थिए । प्रहरीले उनलाई चितवनबाट पक्राउ गरेको हो ।

    अहिले उनलाई जिल्ला प्रहरी चितवनमा राखिएको जनाइएको छ । कालोमोसो भन्दै अराजक अभियानमा जोडिएका अन्यलाई पनि प्रहरीले खोजिरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij