Aug 07 2025 | २०८२, साउन २२ गते
काठमाडौँ । नीति अनुसन्धान प्रतिष्ठानले अनुसन्धानकर्ता र विश्लेषक पदको विज्ञापन खुलाएको छ । तीन वरिष्ठ अनुसन्धानकर्ता, चार सह–अनुसन्धानकर्ता र चार जना विश्लेषक पदका लागि आवेदन आह्वान गरेको हो ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij