Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

मन्त्री छान्ने जिम्मा शेरबहादुर देउवालाई

मन्त्री छान्ने जिम्मा शेरबहादुर देउवालाई

  • काठमाडौँ । कांग्रेसले सभापति शेरबहादुर देउवालाई मन्त्री छान्ने जिम्मा दिएको छ । प्रवक्ता प्रकाशशरण महतले बिहीबार बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समिति बैठकले मन्त्री छनोटको जिम्मेवारी सभापति देउवालाई दिएको जानकारी दिए ।

    onlinepatrika
    Arghakhachi

    देउवाले सबैसँग सल्लाहकार गरेर मन्त्रीको नाम प्रधानमन्त्रीलाई बुझाउने उनले जनाएका छन् । आजै प्रधानममन्त्रीले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij