काठमाडौं । महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७८/०७९ संसद्मा पेस भएको छ ।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा उक्त प्रतिवेदन पेस भएको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तर्फबाट उक्त प्रतिवेदन पेस गरेकी हुन् ।