Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

प्रधानन्यायाधीश नियुक्तिका लागि संवैधानिक परिषद्को बैठक जारी

प्रधानन्यायाधीश नियुक्तिका लागि संवैधानिक परिषद्को बैठक जारी

  • काठमाडौँ । प्रधानन्यायाधीश नियुक्तिका विषयमा छलफल गर्न संवैधानिक परिषद्को बैठक अहिले चलिरहेको छ । सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा संवैधानिक परिषद्को बैठक बसेको हो ।

    onlinepatrika
    Arghakhachi

    तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरामाथि महाअभियोग लागेदेखि हालसम्म सर्वोच्च अदालत कायममुकायम प्रधानन्यायाधीशबाट चल्दै आएको छ।

    AGNI GROUP

    उक्त बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका संसदीय दल नेता केपी शर्मा ओली, उपसभामुख, राष्ट्रिय सभा अध्यक्ष लगायतको रहेको छ ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij