Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

बारा-२ : उपेन्द्र यादवको अग्रता कायमै

बारा-२ : उपेन्द्र यादवको अग्रता कायमै

  • काठमाडौं । बारा क्षेत्र नं २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले ८८८१ मतसहित अग्रता लिएका छन्। जनमत पार्टीका शिवचन्द्र कुश्वाहाले ६१६९ मत ल्याएर दोस्रो स्थानमा छन्।

    onlinepatrika
    Arghakhachi

    त्यस्तै, एमाले पुरुषोत्तम पौडेल ३५३८ मतसहित तेस्रो, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल ११६७ मतसहित चौथौ र आम जनता पार्टीका अरुण ज्ञवाली ५७१ मतसहित पाँचौं स्थानमा छन्।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij