Logo

Aug 27 2025 | २०८२, भदौ ११ गते

Aug 27 2025 | २०८२, भदौ ११ गते

बारको आन्दोलन आज पनि जारी रहने

बारको आन्दोलन आज पनि जारी रहने

  • काठमाडौं।  नेपाल बार एसोसिएसनको आन्दोलन आज पनि जारी रहने भएको छ। सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति तत्काल गर्न सरकारसँग माग गर्दै बारले आन्दोलन थालेको हो।

    images
    images
    images

    आइतबार साताव्यापी आन्दोलन शुरू गरेको बारले सरकारमाथि दबाब बढाउन विभिन्न चरणमा आन्दोलन गर्ने बताएको छ।सर्वोच्च अदालत १४ महिनायता कायममुकायम प्रधानन्यायाधीशको भरमा चलिरहेको छ।

    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij