Aug 08 2025 | २०८२, साउन २३ गते
लमजुङ । लमजुङको दोर्दी गाउँपालिकाको हिलेबजारका गुरुङ महिला भेंडाको ऊनबाट बख्खु बनाउँदै । भेंडाको ऊन कम हुन थालेपछि गुरुङ समुदायको तान लगाएर बख्खु बुन्ने पुख्यौली पेशा पनि विस्तारै कम हुँदै जान थालेको छ । तस्बिरः जनक श्रेष्ठ÷रासस
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij