Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

लुम्बिनी प्रदेशसभाको बजेट अधिवेशन भोलिदेखि

लुम्बिनी प्रदेशसभाको बजेट अधिवेशन भोलिदेखि

  • काठमाडौं । लुम्बिनीको प्रदेश सभाको बजेट अधिवेशन भोलिदेखि सुरु हुने भएको छ। प्रदेश सरकारले ९ जेठमा अधिवेशन आव्हानका लागि सिफारिस गरेअनुसार प्रदेश प्रमुख अमिक शेरचनले जेठ १२ गतेका लागि स्वीकृत गरेका हुन्।

    onlinepatrika
    Arghakhachi

    प्रदेश प्रमुखका कार्यालयका प्रवक्ता धर्मा अर्याल बेल्वासेका अनुसार सो बैठक दाङको देउखुरीस्थित प्रदेश सभा भवनमा भोलि दिउँसो १ बजे बस्नेछ। यसअघिको प्रदेशसभा बैठक गत वैशाख २९ गते अन्त्य भएको थियो।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij