Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

हिमालयन एभरेष्ट इन्स्याेरेन्सको बोनस सेयर नेप्सेमा सूचीकृत

हिमालयन एभरेष्ट इन्स्याेरेन्सको बोनस सेयर नेप्सेमा सूचीकृत

  • काठमाडौँ । हिमालयन एभरेष्ट इन्स्याेरेन्स लिमिटेडको ६ लाख १५ हजार ९८३ कित्ता बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ ।

    images
    images
    images

    गत वर्षको नाफाबाट वितरण गरेको २.७५ प्रतिशत बोनस सेयरयस इन्स्याेरेन्सले सूचीकरण गरेको नेप्सेले जनाएको छ । उक्त सेयर डिम्याट खाता जम्मा भएपछि कारोबार गर्न सकिनेछ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij