Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

भूमिहीन सुकुमबासीले पाए लालपूर्जा

भूमिहीन सुकुमबासीले पाए लालपूर्जा

  • काठमाडौं । सरकारले भूमिहीन दलित तथा सुकुम्वासीलाई जग्गाधनी लालपूर्जा वितरण थालेको छ । 

    onlinepatrika
    Arghakhachi

    बुधबार भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठले इलाम र झापाका ५४ परिवार भूमिहीन सुकुमबासीलाई जग्गाधनी लालपूर्जा प्रदान गरेकी हुन् ।

    AGNI GROUP

    झापाको कनकाई नगरपालिकाका २९ र  इलामको चुलाचुली गाउँपालिकाका २५ परिवारले पुर्जा पाएका हुन् ।भूमिहीन दलित सुकुमबासीलाई भूमि माथिको पहुँच पुर्‍याउने उद्देश्यका साथ तीन तहका सरकारको साझा कार्यक्रमको रुपमा अघि बढिरहेको भन्दै अब कोही पनि नेपाली नागरिक भूमि अधिकारबाट वञ्चित हुनु नपर्ने बताइन्  ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij