Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

लघुवित्त पीडितको नयाँ बानेश्वरमा आज प्रदर्शन

लघुवित्त पीडितको नयाँ बानेश्वरमा आज प्रदर्शन

  • काठमाडौं । लघुवित्तीय संस्था पीडितहरूले नयाँ बानेश्वरमा प्रदर्शन गरेका छन् । काठमाडौंमा न्याय माग्न आएका उनीहरू आज संसद भवन घेराउ गर्न नयाँ बानेश्वर पुगेका हुन् ।

    onlinepatrika
    Arghakhachi

    नयाँ बानेश्वर चोक नपुग्दै सुरक्षाकर्मीले रोकेपछि उनीहरूले त्यही प्रदर्शन गरेका हुन् । निषेधित क्षेत्र तोडेर संसद भवनतर्फ बढ्न थालेपछि प्रहरीले केही आन्दोलनकारीलाई नियन्त्रणमा लिएको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij