Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

१०७ किलो चरेससहित ट्रक चालक पक्राउ

१०७ किलो चरेससहित ट्रक चालक पक्राउ

  • काठमाडौं ।  वीरगञ्जबाट १ क्वीन्टल ७ किलो लागुऔषध चरेससहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले वीरगञ्ज महानगरपालिका–२१ स्थित परवानीपुर गण्डक ड्राईपोर्ट सडकखण्डबाट उक्त चरेस बरामद गरेको हो। चरेस राखेर ल्याउँदै गरेको कन्टेनरसहित कन्टेनरका चालक मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ११ घर भएका रविन तामाङलाई प्रहरीले पक्राउ गरेको हो।

    onlinepatrika
    Arghakhachi

     

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij