Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

पल्सर स्पोर्ट्स अवार्ड

पल्सर स्पोर्ट्स अवार्ड

  • काठमाडौं ।  १७औँ संस्करणको पल्सर स्पोर्टस अवार्ड २०७६ का लागि नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेफ)ले केल्मी नेपालसँग सहप्रायोजन सम्झौता गरेको छ। मञ्च र केल्मी नेपालबीच स्पोर्ट्स अवार्डको सहप्रायोजनसम्बन्धी सम्झौता भएको हो। सम्झौता पत्रमा मञ्चका अध्यक्ष दुर्गानाथ सुबेदी र केल्मी नेपालका प्रबन्धनिर्देशक उत्तम न्यौपानेले हस्ताक्षर गरे।

    onlinepatrika
    Arghakhachi

    अवार्डको मुख्य प्रायोजकमा हंशराज हुलासचन्द एन्ड कम्पनी प्रालि, सह–प्रायोजकमा सूर्य नेपाल प्रालि, रुस्लान, टर्किस एयरलाइन्स, रोयल सिंगी होटल, होटल क्राउन प्लाजा, इमेजिङसंग सहकार्य रहेको छ।स्पोर्टस् अवार्ड  मगंलबार ललितपुरको सातदोबाटोस्थित कराते हलमा सेमिभर्चुअल रुपमा हुनेछ। सम्झौताअनुसार सहप्रायोजक केल्मी नेपालले ७ लाख ५० हजार रुपैयाँबराबरको सहयोग गर्नेछ। ल्मीले एक सय थान विन ज्याकेट, एक सय थान पोलो टी–सर्ट र ३५ सेट गिफ्ट ह्याम्परमा कार्यक्रमको लोगो प्रिन्टसहित उपलब्ध गराउनेछ।

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij