Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

५ जुवाडे पक्राउ

५ जुवाडे पक्राउ

  • काठमाडौँ । कीर्तिपुर नगरपालिका-३ देवढोकास्थित सार्वजनिक स्थल(पाटि)मा जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ६९ वर्षीय रामशरण महर्जन समेत ५ जना रहेका छन् ।

    onlinepatrika
    Arghakhachi

    प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले विशेष सूचनाको आधारमा उनीहरूलाई नगद ३० हजार ६ सय ५ रूपैयाँ र ३ बुक ताससहित लाई मंगलबार साँझ पक्राउ गरेको हो । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij