Logo

May 14 2025 | २०८२, वैशाख ३१ गते

May 14 2025 | २०८२, वैशाख ३१ गते

बुबाको मुख हेर्ने दिनलाई लक्षित गरी आइएमई पेको ‘कमेन्ट एन्ड विन’ अफर

बुबाको मुख हेर्ने दिनलाई लक्षित गरी आइएमई पेको ‘कमेन्ट एन्ड विन’ अफर

  • काठमाडौं । ‘आइएमई पे’ ले बुबाको मुख हेर्ने दिनलाई लक्षित गरी ‘कमेन्ट एन्ड विन’ अफर ल्याएको छ । यो अफरलाई ‘आइएमई पे’ ले  ‘मेमोराइज विथ फादर : सेयर द जोय’ नाम दिएको छ।

    images
    images
    images

    यो अफर २६ भदौदेखि २८ भदौसम्म लागु हुने भएको छ । अफरमा सेवाग्राहीले आईएमई पेको फेसबुक पेजमा रहने ‘बुबाको मुख हेर्ने दिन’ सम्बन्धित पोस्टमा गएर आफू र आफ्नो बुबाको मिठा, रमाइला र यादगार पलहरूलाई समेटेर कमेन्ट लेख्ने र #babarama पनि राखेर पोस्ट गर्नुपर्नेछ ।

    सो कमेन्टहरू मध्ये सबैभन्दा उत्कृट(रोमाञ्चाक तथा भावुक) कमेन्ट गर्ने १० जना भाग्यशाली विजेता छनोट गरिने छ । आईएमई पेले विजेताहरूलाई ह्युमन फिटको ५ हजार रुपैयाँ बराबरको गिफ्ट ह्याम्पर उपहारस्वरूप प्रदान गरिने जनाएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij