Aug 03 2025 | २०८२, साउन १८ गते
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहले योपटक दसैंमा सर्वसाधारणलाई टीका लगाइदिने भएका छन् ।
विजया दशमीका दिन निर्मल निवासमा अपराह्न ४ बजे उनीहरूले सर्वसाधारणलाई टीका लगाइदिने पूर्वराजाको संवाद सचिवालयले जनाएको छ ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij