Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

घट्यो आज पनि सुनको भाउ

घट्यो आज पनि सुनको भाउ

  • काठमाडौँ । नेपाली बजारमा सुनकाे भाउ बुधवार पनि ८०० रुपैयाँले घटेको छ । आज बुधबार छापावाला सुन प्रतितोला एक लाख १८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ ।

    onlinepatrika
    Arghakhachi

    त्यस्तै तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ । यता, आज चाँदीको भाउ पनि २० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १ हजार ४८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij