Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

पशुपति परिसरमा स्तपान कक्ष उद्घाटन

पशुपति परिसरमा स्तपान कक्ष उद्घाटन

  • काठमाडौं । पशुपतिनाथ मन्दिर परिसरमा स्तनपान कक्ष उद्घाटन गरिएको छ । मन्दिर क्षेत्रमा हुने महिलाको समस्यालाई मद्देनजर गर्दै पशुपति विकास कोषले आफ्नो नयाँ कार्यसमितिको पहिलो काम स्तनपान कक्ष स्थापना गरिएको कोषकी अध्यक्ष लक्ष्मी पुनले जानकारी दिइन् ।

    onlinepatrika
    Arghakhachi

    स्तनपान कक्षको उद्घाटन पर्यटन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले गरिन् ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij