Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

रवि लामिछनेविरुद्ध नेविसंघले गर्‍याे उजुरी दर्ता

रवि लामिछनेविरुद्ध नेविसंघले गर्‍याे उजुरी दर्ता

  • काठमाडौं । सहकारी विभागमा रवि लामिछनेविरुद्ध नेपाल विद्यार्थी संघले उजुरी दर्ता गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    सांसद एवं पूर्व उपप्रधान तथा गृहमन्त्री लामिछानेसहितले विभिन्न सहकारी संस्थाहरूबाट ३२ करोड ४५ लाख रुपैयाँ लिएर आफू संलग्न गोर्खा मिडियाको खातामा ट्रान्सफर गरेको आरोप लगाउँदै छानबिन गर्न माग गर्दै उजुरी दर्ता गरेको हो । संघले सहकारी विभागलाई सहकारी घोटालाबारे छानबिन गरी दोषीहरूलाई कडा कारबाही गर्न चेतावनी दिएको छ ।

    AGNI GROUP

    नेपाल विधार्थी संघले सहकारी विभागमा उजुरी दर्ता गर्दै कारबाही गरेको छ । संघले सहकारी विभागमा उजुरी दर्ता गर्दै प्रदर्शन समेत गरेको छ । विभागका रजिष्ट्रार पिताम्बर घिमिरेले सहकारीको रकम घोटलाबारे आफूहरुले छानबिन गरेर पीडतलाई न्याय दिलाउने बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij