Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

नेपाल मेडिकल कलेजका विद्यार्थीहरु धर्नामा

नेपाल मेडिकल कलेजका विद्यार्थीहरु धर्नामा

  • काठमाडौं । नेपाल मेडिकल कलेज शिक्षण अस्पतालका विद्यार्थीहरुले कलेजको मेसलाई लिएर निरन्तर धर्ना दिएका छन् ।

    images
    images
    images

    कलेजमा एमबीबीएस अध्ययनरत विद्यार्थीहरुले एकबर्षको अग्रिम खाना शुल्क लिएपनि गुणस्तरहिन खाना खुवाएको र मेस अनिवार्य गरेको भन्दै नवौं दिन पनि धर्नामा बसेका हुन् ।

    उनीहरुले अनिवार्य मेस हटाउनुपर्ने, मेसमा कार्ड सिस्टम लागू गर्नुपर्ने माग राखेका छन् । प्रशासनले अनिवार्य राखेको मेसमा पारदर्शीता समेत नभएको उनीहरुले जनाएका छन् । एक बर्षमा खानाका लागि डेड लाख रुपैया तिरेपनि मेसको व्यवस्था भने सन्तोषजनक नभएको उनीहरुको भनाइ छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij