Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

विशेष पत्रकार सम्मेलन गर्दै एमाले

विशेष पत्रकार सम्मेलन गर्दै एमाले

  • काठमाडौं । पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो ३ बजे नेकपा एमालेले विशेष पत्रकार सम्मेलन गर्न लागेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।

    onlinepatrika
    Arghakhachi

    एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक भोलिबाट सुरु हुँदैछ । गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा बस्ने बैठकबारे जानकारी दिनको लागि आज एमालेले पत्रकार सम्मेलन गर्न लागेको गौतमले बताए ।

    AGNI GROUP

    बैठकमा महाधिवेशनमा सहभागी दुई हजार एक सय ५३ जना प्रतिनिधि सहभागी हुनेछन्।

    नेपाल कम्युनिष्ट पार्टीको ७५ औँ स्थापना दिवसको अवसरमा एमालेले आयोजना गर्न लागेको विशेष समारोहमा विभिन्न दलका शीर्ष नेतालाई अतिथिका रूपमा निम्त्याइएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij