Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

उपप्रधानमन्त्री सिंहसँग भारतीय राजदूतको भेटवार्ता

उपप्रधानमन्त्री सिंहसँग भारतीय राजदूतको भेटवार्ता

  • काठमाडौं । उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहसँग भारतीय राजदूत नवीन श्रीवास्तवले भेटवार्ता गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    मंगलबार बिहान सिंहदरबारस्थित मन्त्रालयमा सिंहलाई राजदुत श्रीवास्तवले भेटवार्ता गरेको उनको सचिवालयले जानकारी गराएको छ ।

    AGNI GROUP

    भेटमा राजदुत श्रीवास्तवले बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij