May 02 2025 | २०८२, वैशाख १९ गते
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तीन वटा विधेयक प्रमाणीकरण गरेका छन् ।
मंगलबार राष्ट्रपतिले आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र भन्सार महसुल विधेयक, २०८१ प्रमाणीकरण गरेको शीतल निवासले जनाएको छ ।
यी विधेयक संसद्को दुवै सदनबाट पारित भएर राष्ट्रपतिसमक्ष पुगेको थियो ।
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij