Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

दुई ठुला दल मिलेर साना पार्टीलाई सिद्धाउने षड्यन्त्र गरिरहेको आरोप 

दुई ठुला दल मिलेर साना पार्टीलाई सिद्धाउने षड्यन्त्र गरिरहेको आरोप 

  • काठमाडौं। राष्ट्रियसभा सदस्य झक्कुप्रसाद सुवेदीले कांग्रेस-एमाले मिलेर अरु पार्टीलाई सिद्धाउने षड्यन्त्र गरिरहेको आरोप लगाएका छन्।

    onlinepatrika
    Arghakhachi

    सुवेदीले राष्ट्रियसभाको बिषेश समयमा बोल्दै संविधान संशोधनमार्फत १० प्रतिशत थ्रेस होल्ड राखेर अरु पार्टी सिद्धाउने षडयन्त्र भइरहेको बताएका हुन्।

    AGNI GROUP

    उनले लामो संघर्षपछि मुलुममा अधिकारप्राप्त संविधान बनेको भन्दै यसलाई मास्ने काम स्वीकार्य नहुने चेतावनी समेत दिएका छन् । जनताबाट निर्वाचित कार्यकारी प्रमुखको व्यवस्थाका साथै पूर्ण समानुपातिक प्रणालीका लागि संविधान संशोधन गर्न उनले सुझाव दिए ।

    सुवेदीले लामो प्रजातान्त्रीक इतिहास बोकेको पार्टी कांग्रेस नै दुई दलीय प्रणालीमा विश्वास गर्ने अवस्था आउनु उचित नभएको उनको भनाइ थियो। दुई दलीय प्रणालीबाट देशलाई कव्जा गर्न खोजे बंगलादेशको जस्तो अवस्था आउन सक्ने उनले बताए।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij