
May 01 2025 | २०८२, वैशाख १८ गते
काठमाडौं । विराटनगर महानगरपालिकाले मुख्य राजमर्गमा सीटी सफारी गुडाउन प्रतिबन्ध लगाएपछि सफारी चालकहरूले सडक अवरुद्ध पारेका छन् । सफारी चालकको आन्दोलनका कारण कोशी राजमार्गको बरगाछीमा सवारी जाम भएको छ ।
विराटनगर ढाटसम्मको राजमार्गमा सफारी सञ्चालनमा रोक लगाइएपछि आफूहरू आन्दोलित भएको चालक अनिल रायले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij