Jun 21 2026 | २०८३, असार ७ गते
काठमाडौं। आम जनता पार्टी (आजपा) निकटको आईटी आर्मीको काठमाडौं उपत्यका विशेष कमिटी पुनर्गठन भएको छ । काठमाडौंमा भएको भेलाबाट टैसन लामाको अध्यक्षतामा १६९ सदस्यीय कमिटी गठन भएको हो ।
आईटी आर्मीको काठमाडौं उपत्यका कमिटीको इन्चार्जमा आर्या पाण्डे, अध्यक्षमा टैसन लामा, उपाध्यक्षमा भवेश यादव, जिवन पुलामी मगर, आदित्य यादव, आयुष लामा, सागर लामा, शुक्रराज तामाङ, सोम लामा सचिवमा अखिल यादव, सहसचिवमा सरोज पटेल, हिराबहादुर लामा, युवराज तामाङ, युवराज लामा, विशाल साह र कोषाध्यक्षमा रोजी कार्की रहेका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij