Jun 21 2026 | २०८३, असार ७ गते
काठमाडौं । भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी) ले बहालवाल महासचिव सीताराम येचुरीको निधन भएपछि नयाँ महासचिव चुन्ने भएको छ ।
सात महिनापछि पार्टीको २४ औँ महाधिवेशन हुन लागेकोले नयाँ नेतृत्व प्रभावकारी हुने सियास्याट डेलीले उल्लेख गरेको छ ।
१७ पोलिटब्युरो सदस्यबाट को होलान् नयाँ महासचिवहरु
येचुरीको बिहीबार निधन भएपछि १६ मा झरेको छ । जसमा पार्टीको प्रभाव क्षेत्र भएको केरेलाका मुख्यमन्त्री पिनारायी भिजायान सहित १६ जनाको नाम यस प्रकार छन्:
१. प्रकाश कारत
२. पीनारयी भिजायान
३. ब्रीन्दा कारत
४. मनिक सरकार
५. कोडियेरी बालकृष्णान
६. एमए बेबी
७. सूर्य कान्त मिश्र
८. मोहमद सलिम
९. शुभासिनी अली
१०. बिभी राधभुलु
११. जी रामकृष्णन
१२. तपन शेन
१३. तिलोतपल बसु
१४. रामचन्द्र दोमे
१५. ए भिजयघभन
१६. असोक धवाले
१७. एमभी गोबिन्दन
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij