Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

प्रधानमन्त्री ओलीसँग बङ्गलादेशका मन्त्री हसनको भेट

प्रधानमन्त्री ओलीसँग बङ्गलादेशका मन्त्री हसनको भेट

  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग बङ्गलादेशकी वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोतमन्त्री सैयदा रिजवाना हसनले शिष्टाचार भेट गरेकी छन् ।

    onlinepatrika
    Arghakhachi

    बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भेट भएको हो ।

    AGNI GROUP

    भेटमा नेपाल र बङ्गलादेशबीचको विद्यमान दुईपक्षीय सम्बन्धलाई सुदृढ गर्दै विस्तार गर्ने र ऊर्जालगायत क्षेत्रमा सहकार्य बढाउने विषयमा छलफल भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij