Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

ईशनाथका वडा अध्यक्ष ब्यासको निधन

ईशनाथका वडा अध्यक्ष ब्यासको निधन

  • काठमाडौं । भारतीय सिमामासँग जोडिएको रौतहटको दक्षिणी भेगस्थित इशनाथ नगरपालिकाका एकजना वडा अध्यक्षको निधन भएको छ ।

    onlinepatrika
    Arghakhachi

    ईशनाथ-१ बन्जरहा गाउँबाट दोश्रो पटक निर्वाचित भएका वडा अध्यक्ष बिगु साह ( ब्यास) को निधन भएको हो ।

    AGNI GROUP

    उनी लामो समय देखि मिर्गौलाको रोगबाट पीडित रहेको तथा उपचारको क्रममा विहीबार साँझ उनको निधन भएको पिडित परिवारले जनाएको छ।

    मृतक वडा अध्यक्ष साह २०७९ सालको स्थानीय तहको निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट निर्वाचित भएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij