Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

रहेनन् संविधानसभा सदस्य सिद्दिकी

रहेनन् संविधानसभा सदस्य सिद्दिकी

  • काठमाडौं । संविधानसभा सदस्य अब्दुल हमिद सिद्दिकीको ६० वर्षको उमेरमा निधन भएको छ । 

    onlinepatrika
    Arghakhachi

    बाँकेको नेपालगन्ज उपमहानगरपालिका-४ गणेशपुर निवासी कांग्रेस नेता सिद्दिकीको सोमबार राति हृदयाघातबाट निधन भएको हो ।

    AGNI GROUP

    सिद्दिकी दोस्रो संविधानसभा २०७० मा सभासद् भएका थिए । उनको आज अपराह्न ४ बजे अन्त्येष्टि गरिने नेपाली कांग्रेस बाँकेले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij