Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

परराष्ट्रमन्त्री राणा चीन प्रस्थान

परराष्ट्रमन्त्री राणा चीन प्रस्थान

  • काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा चीन प्रस्थान गरेकी छिन् । चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा राणा आज मध्यान्न चीन भ्रमणका लागि प्रस्थान गरेकी हुन् ।

    onlinepatrika
    Arghakhachi

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव अमृतबहादुर राई र मन्त्रालयका अधिकारीहरूले उनलाई बिदाइ थिए ।

    AGNI GROUP


    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij