Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

कीर्तिपुरका दुई उम्मेदवारसहित ६ जनालाई आयोगले सोध्यो स्पष्टीकरण

कीर्तिपुरका दुई उम्मेदवारसहित ६ जनालाई आयोगले सोध्यो स्पष्टीकरण

  • काठमाडौं । निर्वाचन आयोगले कीर्तिपुर नगरपालिकाको मेयरमा पदका दुई उम्मेदवारसहित ६ जनालाई स्पष्टीकरण सोधेको छ ।

    onlinepatrika
    Arghakhachi

    प्रचारप्रसारको क्रममा अनुगमन गर्दा आचारसंहिता विपरीत कार्य गरेकाले स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।

    AGNI GROUP

    स्पष्टीकरण सोधिनेमा कीर्तिपुरमा माओवादी केन्द्रका शिवशरण महर्जन र स्वतन्त्र उम्मेदवार राजमान महर्जन, काठमाडौं महानगर-१६ का उम्मेदवारहरु कामीनबहादुर मानन्धर, सम शाक्य, रोजिना श्रेष्ठ र पशुपति कठायत छन् ।

    रिक्त रहेका स्थानीय तहको विभिन्न पदका लागि आइतबार मतदान हुँदैछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij