Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

वडाध्यक्षहरुले लिएका मोटरसाइकल धमाधम फिर्ता

वडाध्यक्षहरुले लिएका मोटरसाइकल धमाधम फिर्ता

  • रौतहट । यातायात सुविधाका लागि चन्द्रपुर नगरपालिकाका वडाध्यक्षहरुले लिएका मोटरसाइकल धमाधम फिर्ता गर्न थालेका छन् । घरबाट कार्यालय आउरजाउमा कठिनाइ हुन थालेको भन्दै नगरपालिकाको बजेटबाट खरिद गरी चढ्दै आएको मोटरसाइकल मासिकरुपमा यातायात खर्चबापत दस हजार रुपैयाँ पाउने भएपछि उनीहरुले फिर्ता गरेका हुन् ।

    onlinepatrika
    Arghakhachi

    जनप्रतिनिधिहरुलाई साधन भन्दा पैसा प्यारो भएको भन्दै सर्वत्र आलोचना हुन थालेको छ । प्रदेश नम्बर २ को सरकारले स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ०७७ असार २३ गते प्रमाणीकरण गरेपछि चन्द्रपुर नगरपालिकाका वडाध्यक्षले दुई पर्षदेखि चढदै आएको मोटरसाईकल फिर्ता गरेर यातायात खर्चबापत मासिक दस हजार रुपैयाँ लिन लागेका हुन् ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij